बैतडीमा निर्वाचन खर्च पारदर्शितामा ढिलाइ
छलफलमा जिल्ला निर्वाचन कार्यालयका प्रमुख खगेन्द्र भारतीले बाँकी उम्मेदवारलाई फागुन ५ गतेभित्र अनिवार्य रूपमा बैंक खाता खोल्न आग्रह गर्नुभएको छ ।