कैलालीमा कार्यालयको सरसफाइमा जुटे कर्मचारी
आगजनीबाट पूर्ण रूपमा क्षति भएको धनगढीस्थित त्रिनगर भन्सार कार्यालय सरसफाइ गरेर अत्यावश्यक सेवा सुरु गरिएको भन्सार प्रमुख अनन्तप्रसाद तिम्सिनाले बताए ।