धनगढीको लक्ष्मी सहकारीद्वारा मालपोत कार्यालयलाई सहयोग

हालै जेनजी आन्दोलनका क्रममा भएको तोडफोडका कारण क्षति पुगेको धनगढीस्थित मालपोत कार्यालयलाई लक्ष्मी बचत तथा ऋण सहकारी धनगढीले सहयोग गरेको छ।