छ वर्षदेखि बाटोमै रोकियो यान्त्रिक कार्यालय

कैलालीको अत्तरियानजिकै गोदावरीस्थित हेभी इक्विपमेन्ट डिभिजन कार्यालय रहेकाले दुई घन्टाको दुरीमा रहेको डोटीको बुडरमा उस्तै प्रकृतिको सडक विभागको अर्कोे यान्त्रिक कार्यालय रहेकाले बैतडीको अनारखोली पठाउने निर्णय भएको थियो ।