कारागार झडपमा घाइतेहरु भेट्न अस्पताल पुग्यो मानवअधिकार टोली
सुदूरपश्चिम कार्यालय प्रमुख प्रकाशदत्त भट्टले घाइतेहरुको अवस्थ बुझिरहेका छन् । कारागारमा भएको झडपमा १ जनाको मृत्यु भएको छ भने ४७ जना घाइते छन् ।