भारतीय नम्बर प्लेटको कन्टेनर सशस्त्रको नियन्त्रणमा

नियन्त्रणमा लिइएको कन्टेनरलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि सशस्त्र प्रहरीले बाँकेको कोहलपुरस्थित राजस्व अनुसन्धान कार्यालयमा पठाएको छ।