बाजुराको नाटेश्वरी मन्दिरमा एक क्विन्टलको घण्टी चढाईयो
परापूर्वकालमा स्थानीय राजा दिपराज छत्यालले बडीमालिका मन्दिरको निर्माणपछि देविकै आज्ञाअनुसार नाटेश्वरी मन्दिर स्थापना गरेका थिए ।