अवरुद्ध साँफे–मार्तडी राजमार्ग सञ्चालनमा
शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण खोला बढेपछि अवरुद्ध भएको साँफे–मार्तडी राजमार्गमा यातायात सञ्चालनमा आएको छ।