इजरायलमा युद्धविराम र बन्धक मुक्तिको माग गर्दै हड्ताल
गाजामा हमास लडाकूहरूले बन्धक बनाएर राखेका व्यक्तिहरूको रिहाइको मागसहित इजरायलमा आइतबार प्रदर्शनकारीहरूले हड्ताल गरेका छन् ।