खोलाले बगाउँदा बालिकाको मृत्यु

उपचार गरेर घर फर्कने क्रममा खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका–४ कुस्कोट निवासी खडक साउदकी ७ वर्षीया छोरी कृति साउदको मृत्यु भएको हो ।