कोल्टीमा राष्ट्रिय परिचयपत्र बन्ने भएपछि हर्षित हुँदै स्थानीय

उहाँले भन्नुभयो, “यसभन्दा पहिला यहाँका बुढीनन्दा, स्वामीकार्तिक खापर, जगन्नाथ र हिमाली गाउँपालिकाका स्थानीय राष्ट्रिय परिचयपत्र बनाउनका लागि दुइ तीन हजार गाडी भाडा तिरेर मार्तडी जाने आउने गरेका थिए ।”