खुटिया खोलामा वेपत्ता ४ जना युवा मृत अवस्थामा फेला

उनीहरू चार जना मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएस्पी रणबहादुर चन्दले जानकारी दिएका छन्।