सुदूरपश्चिममा लिजा नतिजा सार्वजनिक, कैलालीको घोडाघोडी नगरपालिका प्रदेशमै उत्कृष्ट

स्थानीय तहहरूको गुणस्तर परीक्षणपछि आर्थिक वर्ष २०८०/८१ को स्वमूल्याङ्कनको नतिजा सार्वजनिक गरिएको छ।