संघीय सरकारले आधारभूत अस्पताल सञ्चालनका लागि एक करोड अनुदान दिने
मन्त्री पौडेलले निर्माण सम्पन्न भई नसकेका भवनहरूलाई सम्पन्न गराउन ६० प्रतिशत स्थानीय तह आफै र ४० प्रतिशत संघीय सरकारले व्यहोर्ने गरी अर्थ मन्त्रालयलाई प्रस्ताव गरिएको जानकारी दिए ।