एनटीविरुद्ध नेपाललाई दोस्रो सफलता, सन्दीप र रुपेशले लिए विकेट
नेपालका लागि रुपेशकुमार सिंह र सन्दीप लामिछानेले १-१ विकेट लिए। सन्दीपले ४.४ ओभरमा डिकम्यानलाई बोल्ड आउट गरे भने पहिलो विकेट रुपेशले क्याच आउट गराएका थिए।