कैलालीमा स्कुल बसको ठक्करबाट बालकको मृत्यु

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।