कैलालीबाट लागू औषध सहित ३ जना पक्राउ

उनीहरुको साथमा रहेको से २ प ४०८५ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।