कैलालीमा भोलिको बिदा कटौती,सबै निकायलाई सेवा प्रवाह गर्न निर्देशन
जिल्ला प्रशासन कार्यालय कैलालीले आइतबार एक सूचना जारी गर्दै सोमबार सबै सरकारी तथा सेवा प्रदायक निकायहरूले नियमित रूपमा सेवा प्रवाह गर्न निर्देशन दिएको हो।