अझै देशभरका ५७ सय कैदीबन्दी फरार
कुल ७२ जिल्लामा रहेका ७५ वटा कारागारमा विभिन्न कसुरमा सजाय भोगिरहेका ३० हजार छ सय ४६ कैदीबन्दी रहेका छन् । धनुषा, बारा, भक्तपुर, नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० र पूर्वी रुकुममा कारागार छैनन् ।