कञ्चनपुरमा सर्पको टोकाइबाट एक बालको मृत्यु

सर्पको टोकाइबाट घाइते भएकी सन्ध्याको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । सन्ध्याको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।