बस्ती जोगाउन तटबन्ध निर्माण गरिने

गृहमन्त्री लेखक शुक्रबार बिहान निर्माण व्यवसायी सङ्घ कञ्चनपुरको २८ औँ वार्षिक साधारण सभा एवं १५ औँ अधिवेशनको उद्घाटन गर्न कञ्चनपुरको महेन्द्रनगरमा आउनुभएको हो ।