जेनजीहरूको प्रदर्शनका क्रममा सुदूरपश्चिमका ६ जना घाइते

जेनजीहरूको प्रदर्शनका क्रममा सुदूरपश्चिमका ६ जना घाइते भएका छन् । आन्दोलनका क्रममा घाइते भएका ४९ जनाको परिचय खुलेको छ । जसमध्य ६ जना सुदूरपश्चिमका रहेका छन् ।