अछाममा एक वृद्ध घरभित्रै मृत अवस्थामा फेला

अछाममा ६५ वर्षीय एक वृद्ध घरभित्रै मृत अवस्थामा फेला परेका छन्।