बिमामा बढ्न सकेन आकर्षण

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०८०/८१ कुल जनसङ्ख्याको २२ प्रतिशत नागरिकले मात्र स्वास्थ्य बिमा गरेका छन् ।