पूर्वमुख्यमन्त्री रावलको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग
रावलको अभिव्यक्तिमाथि छानविन गरेर माग अनुसारको कारबाही प्रक्रिया अगाडि बढाउने सभामुख भीमबहादुर भण्डारीले बताउनुभयो ।