बाजुरामा पुलबाट खसेर एक बालकको मृत्यु

बाजुरामा पुलबाट खसेर एक बालकको मृत्यु भएको छ । बुढीनन्दा नगरपालिका–१ पारतोलाका गणेश भण्डारीका १२ वर्षीय छारा विशालको पुलबाट खसेर मृत्यु भएको हो ।