डोटीमा फेसबुकमा महिलाको चरित्र हत्या गरेको आरोपमा पक्राउ
आरोपीले एक महिलाको अश्लील फोटो बनाएर फेसबुकमा पोस्ट गरेको आरोप छ । सो पोस्टबारे अनुसन्धान भइरहेको ब्युरोका अधिकृतहरू बताउँछन् ।