नाउपा सरकारबाट बाहिरिदा पनि शाह सरकार बहुमतमै

सुदूरपश्चिम प्रदेश सरकारलाई नागरिक उन्मुक्ति पार्टीले दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।