कैलालीमा ८० वर्षीय वृद्धाको हत्या

प्रहरीका अनुसार उनी एक्लै घरमा बस्दै आएकी थिइन । उनको छाती र घाटीमा धारिलो हतियार प्रहार गरिएको प्रहरीले जनाएको छ ।