शुक्लाफाँटामा पाटेबाघ आतंक, गोठबाटै चौपाया खान थाल्यो
शुक्लाफाँटा नगरपालिका–५ खजुवामा रातिका बेला पाटेबाघले गोठबाटै चौपाया तानेर खाने घटना दोहोरिन थालेपछि स्थानीय किसान त्रसित भएका छन् ।