बाटो नै नभएको ठाउँमा संग्राहलय भवन निर्माण भएपछि सञ्चालनमा समस्या
वडा नम्बर ४ का वडाअध्यक्ष भरतबहादुर शाहीले संग्राहलय निर्माण भएको स्थलसम्म जानका लागि नक्सामा बाटो भएपनि स्थानीयले ऐलानी जग्गामा खेती लगाउने क्रममा बाटोको जग्गासमेत प्रयोग गरेको जानकारी दिनुभयो ।

