विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले विकास देखिने गरी हुनुपर्ने बताउनु भएको छ ।