बाइस बिघाको गडबिजुला ताल पाँच बिघामा खुम्चियो
वर्षौँदेखि चलिआएको सीमा विवादका कारण तालको संरक्षण हुन नसक्दा यो प्राकृतिक सम्पदा अतिक्रमणको चपेटामा परेको हो ।