झोलुङ्गे पुलले जोडिए बस्ती, छोटियो दूरी
पुल नहुँदा खोला तर्न समस्या हुने गरेको थियो । अहिले पुल बनेपछि पहिलाको सबै समस्याको अन्त्य भएको रोकायाले बताउनुभयो ।