कञ्चनपुरमा ६० प्रतिशत धान रोपाइँ सम्पन्न
कञ्चनपुरमा कुल खेतीयोग्य जमिन ५९ हजार ६०२ हेक्टर छ । जिल्लामा ४८ हजार चार सय ९६ हेक्टरमा धान खेती हुँदै आएको कृषि ज्ञान केन्द्र महेन्द्रनगर, कञ्चनपुरका सूचना अधिकारी धर्मबहादुर साउदले जानकारी दिनुभयो ।