डडेल्धुरामा रास्वपाको अग्रता, नेकपा दोस्रो

यस्तै, नेकपाका मानसिंह मालले १०९७ र कांग्रेसका नैनसिंह महरले १०५१ मत पाएका छन् । नेकपा एमालेका चक्र स्नेहीले ५५१ मत पाएका छन् । डडेल्धुरा कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो ।