कञ्चनपुरको दोमिल्ला बस्तीमा बाघको त्रास

चुरेको फेदीमा अवस्थीत सो बस्तीमा केही दिनदेखी बाघले आतंक मच्चाएको हो ।