गोदावरीमा १४ सय किशोरीलाई एचपीभी खोप लगाइने

अब यो उमेर समूहमा प्रवेश गरेकालाई खोप लगाइने छ । खोप लगाउनका लागि ६२ वटा केन्द्र तोकिएको स्वास्थ्य शाखा प्रमुख अवस्थीले बताए ।