सुदूरपश्चिममा एक हजार तिन सय बढी जना एचआईभी संक्रमित

सुदूरपश्चिम प्रदेशमा एक हजार तिन सय ६२ जना एचआईभी संक्रमित भएको पाइएको छ ।