कैलालीबाट ६ जुवाडे पक्राउ

कैलालीबाट प्रहरीले ६ जना जुवाडे पक्राउ गरेको छ । गयराती साढे १ बजेको समयमा भजनी नगरपालिका १ भजनी बजारमा ४४ वर्षीय को राजु चौधरीले सञ्चालन गरेको मोनिस्का होटलबाट ६जुवाडे पक्राउ परेका हुन ।