बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

सरकारले प्रत्येक वर्ष यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्वास्थ्य कार्यालयले उल्लिखित सङ्ख्याका बालबालिकालाई पुग्ने गरेर सबै स्थानीय तहमा भिटामिन ‘ए’ र जुकाको औषधी पु¥याइसकेको उहाँले बताउनुभयो ।