खाली हात निराश फर्किए विपिनकी आमा र बहिनी

युद्ध सुरु भएदेखि नै बेपत्ता रहेका जोशीको अवस्था पत्ता लगाउन उनीहरूले अन्तर्राष्ट्रिय पहलको लागि अमेरिका भ्रमण गरेका थिए।