बैतडीमा रुख ढल्दा स्वास्थ्य चौकी भवनमा क्षति

‘रुखले प्रयोगशाला राखेको कोठामा पूर्ण क्षति गर्दा ५ लाख बराबरको नोक्सान गरेको छ’ उनले भने, ‘कुपोषण उपचार गर्ने कोठामा आंशिक क्षति गरेको छ ।’