सुदूरपश्चिमका रानाथारु समुदाय आज तीज मनाउँदै

दिनभरि निराहार व्रत बसेर यो पर्व मनाउने चलन रहेको छ । श्रावण शुक्ल तृतीयाका दिन तीज मनाउने गरिएको धनगढी उपमहानगरपालिका(८ धनगढी गाउँका पूर्व भलमनसा सन्तराम रानाले बताउए ।