कञ्चनपुरमा सुक्खा बन्दरगाह निर्माण सुरु
नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले सुक्खा बन्दरगाह निर्माणपछि सुदूरपश्चिम क्षेत्र मात्र नभई सम्पूर्ण नेपालको आर्थिक समृद्धिमा योगदान पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।