सुदूरपश्चिममा स्वास्थ्यकर्मीको आन्दोलन स्थगित, सेवा सुचारु

कार्यदलसंग भएको सहमति अनुसार आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएर कार्यक्षेत्रमा सेवा सुचारु भएको उनले बताए ।