प्रमुख प्रशासकीय अधिकृत कुटिएपछि गौरीगङ्गाको सेवा प्रभावित

कर्मचारीहरूले सार्वजनिक गरेको विज्ञप्तिमा बिहीबार दिउँसो प्रमुख प्रशासकीय अधिकृत धर्नानन्द जोशीमाथि कार्यकक्षमा कुटपिट तथा अभद्र व्यवहार गरिएको उल्लेख गरिएको छ।