बत्तिस वर्षमा दार्चुलामा तुइनबाट तेइस जना खसे

दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता हुनेको सङ्ख्या ३२ वर्षको अवधिमा २३ पुगेको छ ।