तराई पहाड जोड्ने भिमदत्त राजमार्गको अवस्था जोखिमपूर्ण
सवारी चालक रमेश अवस्थीले दुखेसो पोख्दै भन्नुभयो, ‘‘सडक मर्मत भन्दै खनियो तर ग्रावेल हालिएन । अहिले झनै हिलाम्मे छ । यात्रुहरुले कष्टकर यात्रा गर्नु पर्ने बाध्यता छ ।’’