दुई हजारभन्दा बढी मुक्त कमैया पुर्नस्थापनाको पर्खाइमा

कमैया मुक्तिको २५ वर्ष पुगे पनि कतिपय मुक्त कमैयाले लालपुर्जा नपाएको सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिका सभापति धर्मराज पाठकले बताउनुभयो ।